menu

ताजा समाचार

तीन जना कलाकारसहित ११ जना जमानतमा रिहा

माओवादीसित सम्बन्ध राखेको नाममा जेलमा राखिएका कबिर कला मंचका ३ जना कलाकारसहित माओवादीको आरोप लागेका अन्य कार्यकार्तालाई भारतको सर्वोच्च अदालतले जमानतमा रिहाइ गरेको छ l कबिरकला मंच भारतको पुणेस्थित जनसांस्कृतिक संस्था हो l उनीहरूलाई आतंकवाद निरोधक

मार्क्सवादी समालोचनाका तीन पुस्तक

यताका वर्षहरू मूलतः ममता झा साझा प्रकाशनको महाप्रवन्धक भएपछि पुस्तक प्रकाशनमा पुस्तकको गुणस्तर भन्दा पार्टी सिफारिस तथा आर्थिक लेनदेन हाबी भएका कारण स्तरका दृष्टिले साझा प्रकाशनबाट प्रकाशित पुस्तक भन्न पनि नसुहाउने किसिमका पुस्तकहरू छापिएका थिए,

कथा : थुप्रै बिन्देसरहरू

ऋषिराज बराल एकाबिहानै  मान्छे कल्याङमल्याङ गरेजस्तो, कराएजस्तो आवाज आयो । झ्यालढोका बन्द भएकाले होला,  आवाज नजिकको हो कि टाढाको हो ठम्याउन गाह्रो थियो  ।  कहिले  आफूआफू बोलेजस्तो लाग्थ्यो र कहिले चर्को स्वर सुनिन्थ्यो । साँझतिर

‘पैंतालाले थिचेको देवता’: सांस्कृतिक पाखण्डपनको निर्मम आलोचना

‘पैंतालाले थिचेको देवता’ (पैताला ?) कथाकार रोहित दहालको पछिल्लो कथासङ्ग्रहको नाम हो । रोहित दहाल सांस्कृतिक विषयमा कलम चलाउने प्रवन्धकारका रूपमा पनि परिचित छन् । ‘इस्पातले बनेका मान्छेहरू (२०५६) मार्फत समाजवादी यथार्थवादी चेत भएका कथाकारका

चिङ्काङसान पुनःआरोहण

माओत्सेतुङआकाङ्क्षा थियो, धेरै दिनदेखि बादललाई छुने र  अहिले म फेरि चढ्दैछु चिङकाङ्सान ।आफ्नो पुरानो किल्ला टेक्ने आकाङ्क्षाले लामो यात्रा पार गरेर आएको छु,फेरिएछन् पुराना दृश्यहरू तिनका ठाउँमा नयाँ दृश्यहरू देखिरहेको छु ।चारैतिर पोथ्राहरूमा हर्षविभोर

माओ र ‘यनान प्रवचन’ को सान्दर्भिकता

डा. ऋषिराज बरालविश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ ।साम्राज्यवाद र तिनका मतियारहरूले विश्वबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो भनेर अझै पनि होहल्ला मच्चाइरहेका छन । परन्तु सत्य के हो भने आज

मार्क्सवादी समालोचनाको भ्रष्टीकरणमा प्राडाहरू

खेम थपलिया (यो लेख, क्रान्तिकारी विचारको प्रतिनिधि प्रकाशन 'विकल्प': २ मा प्रकाशित लेख 'मार्क्सवादी समालोचनाको भ्रष्टीकरण विरुद्ध' लामो लेखको एउटा अंश हो र शीर्षकको चयन लेखकबाटै भएको हो।  ) मार्क्सवादी समालोचनात्मक मान्यता निकै गहन, विशद्

चिनियाँ महान् सांस्कृति क्रान्ति र फ्रान्सेली बौद्धिक समुदाय

सहित्यकलाका साथै मार्क्सवादी राजनीतिक आन्दोलनमा चासो र रुचि राख्नेहरूलाई सन् साठीको दशकमा चलेको फ्रान्सेली माओवादी आन्दोलनबारे धेरथोर जानकारी हुनुपर्छ । सिङ्गो युरोपलाई प्रभावित पार्ने त्यो आन्दोलन मूलतः विद्यार्थी र मजदुरहरूको सक्रियता र अगुवाइमा भएको थियो

अजय भाइले पठाएको सिलबन्दी खाम

डा. ऋषिराज बराल (सचेत पाठक भाइ अजय अर्थात् अजय सापकोटाले “आफूलाई सारै घत लागेको सामग्री आफूसित सुरक्षित रहला नरहला भनेर सरलाई पठाएको छु” भनेर मेलमार्फत मलाई एउटा सामग्री पठाइदिनुभयो । सामग्री युनिकोड गरिएको थियो । ‘इच्छुक

सांस्कृतिक आन्दोलन, ‘फेसबुके क्रान्ति’ र पुच्छरवाद

  डा. ऋषिराज बराल''कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाँचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतनरूपमा वास्तविक कलाका

सामग्रीको दुर्दशा : 'प्रवर्तक'मा प्रकाशित आलेख

सम्बन्धित भाषाको जानकारी हुनेले खास भाषामा अनुवाद गर्न सक्छ भन्ने धारणा राखिन्छ । सामान्यतः यो कुरा सही हो । अनुवाद त आजभोलि ‘गुगल’ ले  पनि गर्छ,  तर अनुवाद नै हुन चाहिँ गाह्रो छ । यथार्थ